IME Life New

हिमालयन लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौताको अवधि असार ३१ गतेदेखि समाप्त हुने हुँदा आगामी साउन १ गतेदेखि लागू हुने गरी आगामी तीन वर्षका लागि पुनः नियुक्त गरेको जनाएको छ ।

कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्यहरु धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु अब हिमालयन क्यापिटलबाट हुनेछन् ।

Esewa
Crest
1717505031134

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS