Connect IPS
IME Life

प्रभु बैंक र स्वीस कन्ट्याक्ट नेपालबीच कोशी प्रदेशमा कृषि कर्जाका लागि सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंक र स्वीस कन्ट्याक्ट नेपाल बीच कोशी प्रदेशमा कृषि कर्जाका लागि सोमबार सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा स्वीस कन्ट्याक्ट नेपालका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीस कन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने परियोजनाका लागि उक्त सम्झौता भएको हो ।

Prabhu
Crest

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुले प्रभु बैंकको शाखा कार्यालयबाट कृषि कर्जाका साथै वित्तीय साक्षरता तथा व्यवसायिक साक्षरता सहज रुपमा पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS