IME Life New

आर्थिक वर्ष २०८१।८२ को बजेट १८ खर्ब ६० अर्ब ३१ करोड (पूर्ण पाठसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ। आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा १ खर्ब ९ अर्ब रुपैयाँले बढी हो। चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ अर्ब रुपैयाँको बजेट ल्याएको थियो।

विनियोजत कुल बजेटमध्ये पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रहेको छ। यो कुल बजेटको १८.९४ प्रतिशत छ।

Esewa
Crest

यसैगरी विनियोजित कुल बजेटमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ रहेको छ। वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो १९.७४ प्रतिशत हो। यो खर्च अनुमान चालु वर्षको तुलनामा ६.२ प्रतिशतले बढी हो।

त्यस्तै राजस्वतर्फ १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ, आन्तरिक ऋण ३ अर्ब ३० करोड रुपैयाँ, वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ र वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।

budget 2081-81

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS