IME Life New

‘विदेशको आम्दानी स्वदेशमा लगानी’ कार्यक्रम चलाउने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले ‘विदेशको आम्दानी स्वदेशमा लगानी’ कार्यक्रम चलाउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्। ‘गैरआवसीय नेपालीको पुँजी, प्रविधि र सीपलाई जोड्न जन्मस्थनामा गैरआवसीय नेपाली अभियान सञ्चालन गरिनेछ’, उनले भने।

Esewa
Crest

गैरआवसीय नेपाली फन्डको प्रयोग र लगानीका थप अवसर प्रवर्द्धन गर्न सहजीकरण गरिने पनि अर्थमन्त्री पुनले बताए। गैरआवसीय नेपालीका सन्तानलाई पुर्खौंली थलोमा भ्रमण गर्न पनि उनले आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS