IME Life New

कृषि बीमाका लागि १.६५ अर्ब अनुदान दिने सरकारको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कृषि बीमाका लागि १ अर्ब ६५ अर्ब अनुदानको व्यवस्था गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटमा कृषि बीमाका लागि अनुदानको व्यवस्था गरिएको जानकारी गराएका हुन्। ‘साना किसानको बाली तथा पशुपन्छी बीमाका लागि सरकारले प्रिमियम रकममा अनुदान प्रदान गर्न १ अर्ब ६५ करोड बजेट छुट्याएको छु’, उनले भने।

Esewa
Crest

कृषि बीमामा सरकारले प्रिमियम रकममा ८० प्रतिशतसम्म अनुदान दिँदै आएको छ। केही वर्षदेखि सञ्चालनमा रहेको कृषि बीमा कार्यक्रमअन्तर्गत सरकारले करिब ३ अर्ब अनुदान रकम भुक्तानी गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS