IME Life New

कृषि विकास बैंकको बैकल्पिक भुक्तानीका माध्यमहरु अवरुद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकको सम्पूर्ण बैकल्पिक भुक्तानीका माध्यमहरु अवरुद्ध भएको छ । कम्पनीले कोर बैंकिङ्ग सिस्टम (टि२४) भर्जन अपग्रेडको कार्य भएकोले केहि समय सेवा अवरुद्ध हुने भएको हो । अपरान्ह १ बजेसम्म एटीएम, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग र क्युआर लगायतका सम्पुर्ण भुक्तानी माध्यमहरु अवरुद्ध हुने बैंकको भनाई छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS