Connect IPS
IME Life

बजेट भाषणको समय सर्यो, अब दिउँसो ३ बजे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने समय सरेको छ। आज दिउँसो १ बजे हुने भनिएको बजेट भाषण दिउँसो ३ बजेका लागि सारिएको छ।

मन्त्रिपरिषद् बैठक र प्रतिनिधिसभाको बैठकको समय सारिएको हो। मंगलबार बिहान ११ बजेका लागि तोकिएको मन्त्रिपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको छ।

Prabhu
Crest

यस्तै आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकको समय दिउँसो ३ बजेका लागि सारिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले सहकारी ठगीमाथि छानबिन गर्न माग गर्दै आएको संसदीय छानबिन समिति गठनका लागि सहमति जुटाउन बैठकको समय सारिएको बुझिएको छ । कांग्रेसनिटक स्रोतका अनुसार आज बजेट प्रस्तुत भएपछि संसदीय समिति गठन हुनेछ। ‘आज दिउँसो ४ बजे प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित संसदीय समिति गठनको सहमति पारित हुनेछ’, स्रोतले भन्यो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS