IME Life New

विपक्षीको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित, बजेट मंगलबार दिउँसो १ बजे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विपक्षीको विरोधका बाबजुद प्रतिनिधिसभामा आज सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।

प्रतिनिधिसभामा आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरेका थिए। त्यसमा आफ्नो धारणा राख्न सांसदहरुलाई समय दिइएको थियो।

Esewa
Crest

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलले पनि सहकारीका विषयमा उठेका मुद्दालाई लिएर संसदमा नाराबाजी गरेका थिए। तर, नाराबाजीका बाबुजद संसदबाट नीति तथा कार्यक्रम पारित भएको छ।

प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको छ। सो दिन सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। जेठ १५ गते बजेट पेस गर्ने संवैधानिक प्रावधान रहेको छ। बजेट दिउँसो १ बजे प्रस्तुत भएपछि प्रतिनिधिसभाको बैठक बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS