IME Life New

कर्मचारी कटौतीको योजनामा टिकटक, हजारौँले रोजगारी गुमाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिडियो शेअर एप टिकटकले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने योजना बनाएका छन्। यो कर्मचारी कटौती विश्वभर हुने जनाइएको छ।

अपेसन र मार्केटिङतर्फ टिकटकले कर्मचारी कटौती गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

Esewa
Crest

टिकटकले कर्मचारी कटौती गर्न लागेको खबर दि इन्फर्मेसनले सार्वजनिक गरेको छ। यद्यपि टिकटकले आधिकारिक रुपमा यसबारे कुनै जानकारी दिएको छैन।

गत मंगलबार साँझ टिकटकका केही कर्मचारीले आफूहरुले कम्पनीले कर्मचारी कटौती लागेकोबारेमा जानकारी प्राप्त भएका थिए। उनीहरुले कम्पनीको अपरेसन हेड एडम प्रेसर र कम्युनिकेसन अफिर जिनिया मुचले मेसेज पठाएर कर्मचारी कटौतीको योजनाबारे जानकारी गराएका थिए।

दि इन्फर्मेसनले आफ्नो खबरमा टिकटकले यही वर्षभित्रै विश्वभर हजारौँ संख्यामा कर्मचारी कटौती गर्ने जनाएका छन्। अमेरिकामा मात्रै टिकटकका ७ हजार कर्मचारी छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS