IME Life New

१००%मा झर्यो हायर पर्चेज कर्जाको जोखिम भार, शेयर र रियल स्टेट लोनको घटेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिम भार १०० प्रतिशतमा झारेको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत हायर पर्चेज कर्जाको जोखिम भार घटार १०० प्रतिशतमा झारेको हो। यसअघि हायर पर्चेज कर्जाको जोखिम भार १२५ प्रतिशत रहेको थियो।

Esewa
Crest

राष्ट्र बैंकले शेयर धितो कर्जा र रियल स्टेट कर्जाको जोखिम भार भने याथावत नै राखेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ५० लाख रुपैयाँभन्दा बढीको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ र रियल स्टेट कर्जाको जोखिम भारत १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS