Connect IPS
IME Life

कुमारी बैंकको ३.१४ लाख कित्ता शेयर बिक्रीमा राखिने, न्यूनतम मूल्य कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंकको ३ लाख १४ हजार बढी कित्ता शेयर जेठ ४ गतेबाट बिक्रीमा राखिने भएको छ।

बैंकको संस्थापक समूहको ३ लाख १४ हजार १४० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथ अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्।

Prabhu
Crest

बिक्रीम राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १० ले गुणनमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ १८ गतेसम्म तोकिएको छ। बोलपत्र बिक्री प्रबन्धक एलएस क्यापिटलमा पेस गर्नुपर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS