IME Life New

सडक पुर्वाधारलाई गुणस्तरीय र सुरक्षित गरिने सरकारको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले समग्र आर्थिक तथा सामाजिक विकास एवम व्यापार सहजीकरणका लागि सडक पुर्वाधारलाई गुणस्तरिय र सुरक्षित गरिने घोषणा गरेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

रणानीति तथा व्यापारिक महत्वका सडकखण्डको निर्माण तथा स्तरउन्नती गरिनेछ । पुर्वपश्चिम राजमार्गमध्ये पहाडी लोकमार्ग तथा हुलाकी राजमार्गको निर्माण तथा स्तरउन्नी कार्यलाई तीव्र दिइनेछ् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS