IME Life New

आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सधैँ समर्पित रहने राष्ट्र बैंकको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मुलुक आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन केन्द्रीय बैंक सधैँ समर्पित रहने प्रतिबद्धता जाहेर गरेका छन्।

राष्ट्र बैंकको आज ६९ औँ वार्षिकोत्सवा अवसरमा गभर्नर महाप्रसाद अधिकारीले एक सन्देश जारी गर्दै यस्तो प्रतिबद्धता जाहेर गरेका हुन्।उनले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनियम नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै जाने पनि बताए।

Esewa
Crest

यसरी वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्रापितमा सहयोग पुर्याउन राष्ट्र बैंक सदा समर्पित रहने प्रतिबद्धता गभर्नर अधिकारीले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS