IME Life New

निक्षेप र कर्जा दुवै घटेको दिन कति पुग्यो सीडी रेसियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँले निक्षेप घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार शनिबारसम्म ६१ खर्ब ५१ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप आइतबारसम्म घटेर ६१ खर्ब ४३ अर्ब रुपैयाँमा झरेको हो।

त्यस्तै शनिबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा प्रवाह ५१ खर्ब १८ अर्ब रुपैयाँ रहेकोमा आइतबार घटेर ५१ खर्ब १२ अर्ब रुपैयाँ कायम भएको छ। यो एक दिनमा कर्जा प्रवाह ६ अर्ब रुपैयाँले घटेको छ।

Esewa
Crest

आइतबारसम्म वाणिज्य बैंकमा कुल निक्षेप ५४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब २२ अर्ब रुपैयाँ कुल कर्जा प्रवाह भएको छ।

सीडी रेसियो बढ्दै ८०.८२ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर ३.०१ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS