IME Life New

कति छ आरएसडिसी लघुवित्तको प्रतिशेयर वितरणयोग्य नाफा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा पहिला तेस्रो त्रैमासको वित्तीय प्रकाशन गर्ने कम्पनीका रुपमा रहेको छ।

संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ३०.३४ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ। संस्थाको ९ महिनाको खुद नाफा ११ करोड २१ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

संस्थाको वितरणयोग्य नाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ भने हाल कायम शेयर संख्याले भाग गर्दा संस्थाको वार्षिक प्रतिशेयर वितरणयोग्य नाफा १२.०९ रुपैयाँ देखिन्छ।

स्रोतः संस्थाको त्रैमासिक वित्तिय विवरण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS