IME Life New

निर्जीवन बीमा कम्पनीहरुको ब्यापार २६ अर्ब १६ करोड, शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब माथि कूल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिरकणले उपलत्तध गराएको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा १९ लाख १६ हजार ६६६ वटा बीमा पोलिसी विक्री गरी २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ ।

Esewa
Crest
त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ ।

त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब २० करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ ।

ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले ९९ करोड र नेशनल इन्स्योरेन्सले ७६ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS