IME Life
Beema Board

एकैदिन रु. ६ अर्बले बढ्यो निक्षेप, कति पुग्यो सीडी रेसियो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बुधबारसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा बिहीबारसम्म बढेर ६१ खर्ब ९२ अर्ब पुगेको हो।

त्यस्तै बुधबारसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५० खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा बिहीबारसम्म घटेर ५० खर्ब ८० अर्ब रुपैयाँ झरेको छ। कर्जा प्रवाह १ अर्बले घटेको हो।

Prabhu
Crest

बिहीबारसम्म वाणिज्य बैंकहरुमा कुल निक्षेप ५४ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकहरुबाट कुल ४४ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

बैंकहरुको औसत सीडी रेसियो घटेर ७९.६४ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ। अघिल्लो दिन सीडी रेसियो ७९.७३ प्रतिशत थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS