IME Life New

निबन्ध लेखन प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय विराटनगर उत्कृष्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले ग्लोबल मनी विकको उपलक्ष्यमा आयोजना गरेको प्रोटेक्ट योर मनी, सेक्योर यार फियुचर विषयक निबन्ध प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय विराटनगरमा कक्षा १२ मा अध्ययनरत छात्रा श्रेया गुप्ता प्रथम भएकी छिन् ।

विराटनगर महानगरपालिका स्थित उच्च माध्यमिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा चैत्र ५ गते सञ्चालन भएको निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई चैत्र ११ गते नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका निर्देशक इन्द्रा चम्लागाई मैनालीले प्रमाण पत्र, मेडल तथा नगद पुरस्कार सहित पुरस्कृत गरेका हुन् ।

Esewa
Crest

प्रतियोगितामा बाल कल्याण माध्यमिक विद्यालय विराटनगरमा कक्षा १२ मा अध्ययनरत छात्रा स्वीकृति अधिकारी द्वितीय र आदर्श माध्यमिक विद्यालय विराटनगरमा कक्षा १२ अध्ययरत छात्र आदर्श बराल तृतीय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS