Connect IPS
IME Life

निक्षेप र कर्जा दुवै घट्दा कति पुग्यो सिडी रेसियो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ३ अर्ब रुपैयाँले निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शुक्रबारसम्म ६१ खर्ब ९० अर्ब रहेको निक्षेप शनिबारसम्म ६१ खर्ब ८७ अर्ब पुगेको हो।

त्यस्तै शुक्रबारसम्म कर्जा प्रवाह ५० खर्ब ८१ अर्ब रहेकोमा शनिबार ५० खर्ब ८० अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्बले घटेको छ ।
शनिबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ७३ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४४ खर्ब ९३ अर्ब कर्जा प्रवाह भएको छ ।

Prabhu
Crest

सिडी रेसियो बढ्दै ७९.७१ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.७३ प्रतिशत छ। अघिल्लो दिन सिडी रेसियो ७९.६९ प्रतिशत थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS