काठमाडौं । लुम्बिनी विकास बैंकको स्वतन्त्र संचालकमा जय देव श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1710333103753लुम्बिनी विकास बैंकको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त

















