IME Life New

ट्रकमा आगलागीः सगरमाथा लुम्बिनी इन्स्योरेन्समा सवा करोडको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमाथि गुड्दै गरेको अवस्थामा आगलागी भएको ट्रकको करिब सवा करोड रुपैयाँ बराबरको बीमा रहेको जानकारी प्रकाशमा आएको छ। सम्बद्ध श्रोतका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा १ करोड २७ लाख रुपैयाँ बीमांकको सो ट्रकमा लोड गरिएको सामानको बीमा गरिएको छ।

वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको मालबाहक ट्रक कर्णाली पुलमाथि गुड्दै गरेको अवस्थामा साँझ करिब ६ बजेतिर एक्कासी आगलागी भएको थियो । आगलागीका कारण ट्रक र त्यसमा लोड गरिएको सबै मालसामान नष्ट भएको छ भने ट्रकको आगो पुलको फलामे तारमा समेत सल्किएको छ। ट्रकमा प्रज्वलनशील पदार्थ भएको लाइटर लोड गरिएकाले आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुलाई चुनौती भइरहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

92%
sad

दु :खी

0%
amazed

अचम्मित

8%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS