Connect IPS
IME Life

गरिमा क्यापिटलमा निःशुल्क मेरो शेयर र डिम्याट खाता खोल्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरो शेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत नेपाली नागरिकहरूले २०८१ साल असार मसान्तसम्म “सित्तैमा’’ डिम्याट र मेरो शेयर खाता खोल्न सक्नेछन् ।

ग्राहकहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंकका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटलको वेवसाईट www.garimacapital.com/ मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नेछन् । यो सुविधा लिनको लागी घरमै बसी  https://demat.garimacapital.com/#/register लिङ्कमा गई सिधै “सित्तैमा’’ डिम्याट र मेरो शेयर खाता खोल्न सकिनेछ ।

Prabhu
Crest

यसकासाथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१ ४५२९१४९/५०, ४५१६६९१ र मोबाईल नम्बर ९८४७३७९१०८ Viber/WhatsAppमा समेत सोझै सम्पर्क गर्न सकिने कम्पनीले बताएकाे छ । क्यापिटलका अनुसार फेसबुक, इन्स्टाग्राम मार्फत पनि जानकारी लिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS