IME Life New

मञ्जुश्री फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतमा ठकुल्ला नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त भएको छन् । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले ठकुल्लालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन ६ गतेदेखि लागू हुने गरी नियुक्त गरेको कम्पनीले जनाएको छ ।

1708076277904

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS