काठमाडौं । ग्लोबल आइएमई बैंकको कनेक्ट सेवा आबरुद्ध हुने भएको छ । यस बैंकको ग्राहक सेवा केन्द्र ग्लोबल कनेक्टको स्तरोन्नती कार्य भइरहेको हुनाले फागुन ४ गते दिउँसो २ः३० बजेबाट उक्त सेवा केही समयका लागि अबरुद्ध हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।