IME Life New

रु. १२.२३ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, आउँदो मंगलबार बोलकबोल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

राष्ट्र बैंकले २८ दिने ५ अर्ब रुपैयाँ र ९१ दिने ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी क्रमशः २०८० चैत ६ गते र २०८१ जेठ ८ गते परिपक्व हुनेछन्।

Crest

यी ट्रेजरी बिल फागुन ८ गते जारी हुनेछ। यसको बोलकबोल आउँदो मंगलबार फागुन ८ गते दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS