IME Life
GBIME

संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १% विन्दुसम्मले न्यून राख्न पाइने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशत विन्दुसम्मले न्यून राख्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो। जसअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत विन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिएको छ।

Crest

यसअघि संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगतको भन्दा २ प्रतिशत विन्दुसम्म न्यून राखी तय गर्न पाउने व्यवस्था थियो।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS