IME Life New

९.३५% ब्याजमै रु. ५ करोडसम्म एसएमई कर्जा दिँदै राष्ट्रिय वाणिज्य बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकल अंकको ब्याजदरमा साना तथा मझौता उद्योगलाई कर्जा दिने योजना सार्वजनिक गरेको छ।

बैंकले एसएमई कर्जा योजना ल्याएको हो। यो कर्जा बैंकले ९.३५ प्रतिशत ब्याजदरमै उपलब्ध गराउनेछ।

Esewa
Crest

एसएमई कर्जाको विस्तार, ग्रामीण जीवनमा सुधार’को सपना साकार पार्न ‘गाउँदेखि सहरसम्म, उद्योगदेखि व्यापारसम्म’ भन्ने नाराका साथ बैंकले यो कर्जा योजनामा अधिकतम ५ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराउनेछ। आवश्यक सम्पूर्ण कागजपत्र पेस गरेको खण्डमा यो कर्जासम्बन्धी निर्णय ७ कार्यदिनभित्र गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार यो कर्जा योजनामा उत्पादनमूलक उद्योगहरुलाई विशेष प्राथमिकता दिइनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS