IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार झिनो अंकले घटेको छ। नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० को विन्दुमा झरेको छ।

आज शेयर बजारमा १०४ कम्पनीको शेयरभाउ बढ्दा १३२ कम्पनीको घटेको छ भने ११ वटाको स्थिर रहेको छ। यो दिन ३ अर्ब २१ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

Esewa
Crest

आज ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७८२ कित्ता शेयर किनबेच भएका छन् । यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः ३३ करोड ५८ लाख रुपैयाँ

एसियन लाइफः १२ करोड ९८ लाख रुपैयाँ

निफ्राः १२ करोड ३ लाख रुपैयाँ

ङाडी ग्रुप पावरः ११ करोड ८८ लाख रुपैयाँ

रिडी पावरः ११ करोड २ लाख रुपैयाँ

सोनापुर मिनरल्सः ७ करोड ४ लाख रुपैयाँ

शिवम सिमेन्टः ५ करोड ९३ लाख रुपैयाँ

अरुण काबेली पावरः ५ करोड ८७ लाख रुपैयाँ

हाथवे इन्भेस्टमेन्टः ५ करोड ४२ लाख रुपैयाँ

नेपाल पुनर्बीमा कम्पनीः ५ करोड २६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS