काठमाडौं । किसान लघुवित्तमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सजल खड्काले पाएका छन् । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका खड्कालाई सोहि मिति देखि नै लागु हुने गरि निमित्त सीइओको जिम्मेवारी दिएको हो । कम्पनीका सीइओ पर्वत कुमार कार्कीले राजीनामा दिएपछि खड्काले निमित्त सीइओको जिम्मेवारी पाएका हुन् ।
1705809436054किसान लघुवित्तमा खड्काले पाए निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी
![](https://insurancekhabar.com/wp-content/uploads/2021/04/kisan-laghubitta-bittya.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)