Connect IPS
IME Life

५९औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५९औं वार्षिकोत्सवको अवसरमा शनिवार चितवनको भरतपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको चौबिसकोठीस्थित भरतपुर शाखाबाट शुरू गरिएको कार्यक्रम नारायणगढको पुल्चोकमा पुगेर सम्पन्न भएको थियो ।

कार्यक्रममा सेवाग्राहीलाई बैंक तथा आर्थिक कारोबारको विषयमा सजग गराउन प्लेट कार्ड प्रदर्शन गरिएको थियो । प्रभातफेरीमा ‘देखासिकीमा खर्च गर्न हौसिने बानीलाई निरुत्साहित गरौं, नोटमा केही नलेखौं, नोट सफा राखौं, कमाई नहेरी खर्च बढी गर्नेले, दुःख पाउँछ फजुल खर्च गर्नेले, अबको बैंकिङ मोबाइल बैंकिङ’ जस्ता नारा समेटिएका प्ले कार्डसहित कर्मचारीहरूको बाक्लो सहभागी थियो । ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS