IME Life New

माछापुच्छ्रे बैंकको १.१२ करोड बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकको १ करोड १२ लाख बढी कित्ता शेयर आज माघ ५ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकले संस्थापक समूहको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा योग्य इच्छुक विद्यमान वा जोकोही व्यक्ति, फर्म, कम्पनी, संघ र संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनमत मूल्य ११३ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले माघ १५ गतेसम्म खरिद आवेदनदिन सक्नेछन्।

बोलपत्र काठमाडौंको सुन्धारास्थित जेडीए कम्प्लेक्समा रहेको धितोपत्र बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलमा पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS