Connect IPS
IME Life

मिर्मिरे लघुवित्तले दियो २ लाख २५ हजार बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बनेपा स्थित केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बनेपाले बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय बनेपाको केन्द्र नं. २४ ओमकारेश्वर मिर्मिरे महिला समूहमा आवद्ध सदस्य सावित्री थापाको मृत्यू पश्चात कर्जाको म्यादी जीवन बीमावापत निजको श्रीमान भुवन थापालाई बीमाङ्क तथा क्रिया खर्च रकम रु. २ लाख २५ हजार रुपैंया दाबी भुक्तानी गरेको हो । संस्थाले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीसंग सदस्यको म्यादी जीवन बीमा सहकार्य गरेकोमा उक्त दाबी रकम संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले चेक मार्फत हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी बोहरा संगै कर्जा तथा असुली विभाग प्रमुख राजेश श्रेष्ठ, शाखा प्रमुख ललिता पौडेल तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । दाबी भुक्तानी लिने क्रममा बीमा गरेको कारणले संस्थासंग लिएको कर्जाको व्ययभार परिवारमा नपरेकोले संस्था तथा बीमा कम्पनी प्रति आभारी रहेको भुवन थापाले बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS