IME Life New

पुराना ५ वटा गाडी बेच्दै राष्ट्र बैंक, बोलपत्र पेस गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना गाडी लिलामी प्रक्रियाबाट बेच्न लागेको हो।

राष्ट्र बैंकले लिलामी प्रक्रियामार्फत ५ वटा गाडी बिक्रीमा राखेको हो। केन्द्रीय बैंकले साढे ६ लाख रुपैयाँदेखि साढे २५ लाख रुपैयाँसम्मको मूल्यमा ती गाडीहरु बिक्रीमा राखेको छ।

Esewa
Crest

राष्ट्र बैंकले कुल ६३ लाख २९ हजार रुपैयाँ (मू.अ.करसहित) ती गाडी बेच्नेछ। गाडी खरिद गर्न इच्छुकले माघ २२ गते दिउँसो १ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र बालुवाटारस्थित राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पेस गर्नुपर्नेछ। बोलपत्र सोही दिन दिउँसो २ः३० बजे खोलिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS