Connect IPS
IME Life

पाँच महिनामा भित्रियो ९ अर्बको विद्युतीय गाडी, कुन क्षमताका कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१ को ५ महिना मंसिरसम्म ९ अर्ब रुपैयाँबराबरको विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन्।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकमा ९ अर्ब रुपैयाँबराबरको ३ हजार ६८६ वटा विद्युतीय गाडी आयात भएका हुन्। उक्त संख्यामा विद्युतीय गाडी भित्रिँदा मंसिरसम्म सरकारले ४ अर्ब २८ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ।

Prabhu
Crest

यो अवधिसम्म सबैभन्दा धेरै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताको गाडी बढी आयात भएको तथ्यांकले देखाएको छ। यस्ता गाडी २ हजार २८ वटा आयात भएका छन्।

सैगरी ५० किलोवाटसम्म क्षमताका १ हजार ५९५ वटा र १०० किलोवाट क्षमताभन्दा माथिका ६३ वटा गाडी आयात भएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS