IME Life New

मलेसियाको जनरल इन्स्योरेन्स सेक्टरमा बढ्यो ग्राहक सन्तुष्टि सूचकांक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मलेसियाको जनरल इन्स्योरेन्स सेक्टरमा ग्राहक सन्तुष्टि सूचकांक (सीएसआई) मा बढोत्तरी आएको छ।

नियलसेनआईक्यू बेन्चमार्क्सका अनुसार सन् २०२२ मलेसियाको जनरल इन्स्योेरेन्स सेक्टरमा सीएसआई बढेर ८४ अंक पुगेको हो। सन् २०१८ मा जीएसआई ७८ अंक थियो।

Esewa
Crest

सीएसआई स्कोर ८० भन्दा माथि हुनुलाई सन्तोषजनक मानिन्छ। यसले मलेसियाको जनरल इन्स्योरेन्स सेक्टरमा मनोबल बढ्दै गइरहेको संकेत गर्छ।

कोभिड महामारीको चुनौतीबीच जनरल इन्स्योरेनस सेक्टरले सकारात्मक ट्रेन्डको प्रदर्शन गरेको थियो। दाबी भुक्तानी पारदर्शी र सहज सेवा प्रदानजस्ता कारणले यसले ग्राहकलाई सन्तुष्टि पारेको थियो। मलेसियामा रहेका १० वटामध्ये ८ वटा जनरल इन्स्योरेन्सका ग्राहकले सेवाको गुणस्तरीयतामा सन्तुष्टि व्यक्ति गरेका छन्। उनीहरुले सेवा प्रवाहमा कम्पनीहरुको बढी जबाफदेहीता र दाबी भुक्तानी छिटोछरितो हुनुले यो क्षेत्रमा व्यापक सुधार आएको प्रतिक्रिया दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS