IME Life New

मौद्रिक समीक्षा आज ल्याउने तयारी, राष्ट्र बैंकको बोर्ड बैठक बस्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले करिब १ महिना ढिलो गरी समीक्षा सार्वजनिक गर्न लागेको हो।

राष्ट्र बैंक स्रोतका अनुसार अहिले सञ्चालक समिति (बोर्ड) को बैठक बसिरहेको छ। बैठकको मुख्य अजेन्डा नै मौद्रिक समीक्षा रहेको छ। ‘समीक्षा पारित गर्न सञ्चालक समितिमा छलफल भइरहेको हो’, स्रोतले भन्यो, ‘म्यानेजमेन्ट कमिटीले हिजै समीक्षा पारित गरिसकेको छ।’

Esewa
Crest

मौद्रिक समीक्षा अर्थतन्त्र चलायमान बनाउने गरी आउने राष्ट्र बैंकको एक अधिकारीले बताए। निजी क्षेत्रले उठाएका केही मागहरु सम्बोधन हुने ती अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS