IME Life New

मौद्रिक समीक्षा शुक्रबार आउँछः गभर्नर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा शुक्रबार ल्याउने भएको छ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक समीक्षा शुक्रबार ल्याउन लागिएको जानकारी दिएका हुन्। ‘अर्थसचिव मुलुक बाहिर रहनु भएकोले मौद्रिक समीक्षा ल्याउन समय लागेको हो’, उनले भने, ‘उहाँ स्वदेश फर्किएपछि मौद्रिक समीक्षा शुक्रबारसम्ममा आउँछ।’

Esewa
Crest

अर्थसचिव स्वदेश फर्किएपछि राष्ट्र बैंकको बोर्ड बैठक बसेर पास गर्नेबित्तिकै मौद्रिक समीक्षा सार्वजनिक गरिने गभर्नर अधिकारीले बैठकमा जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS