IME Life New

नेपालमा लगानीको उचित वातावरण बनेको छः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीको उचित वातावरण बनेको बताएका छन्।

युएईस्थित उद्योग वाणिज्य संघसँगको सहकार्यमा नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपाल यतिबेला शान्ति र स्थायित्वको चरणमा रहेकाले लगानीको उचित वातावरण बनेको बताएका हुन्।

Esewa
Crest

जलविद्युत, पर्यटन र प्रविधिमा लगानी गर्न धेरै आकर्षक रहेको प्रधानमन्त्री दाहालले बताए। ‘वैदेशिक लगानीलाई सुरक्षित गर्न सरकारले उपयुक्त वातावरण बनाएको छ’, उनले भने।

प्रधानमन्त्री दाहालले दुवै छिमेकी मुलुकका उद्योगीहरु पनि नेपालमा लगानी गर्न उत्साहित रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS