IME Life New

नेपाल र यूएईबीच सेमिफाइनल खेलको टिकट आइएमई पेमार्फत काट्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टी–२० विश्वकप छनोट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएई बीच सेमिफाइनल खेलको टिकट अनलाइन मार्फत मात्र काट्न सकिने छ । सो खेलका लागि मैदानमा टिकट बुथ नरहने नेपाल क्रिकेट संघले जनाएको छ।

क्यानका अनुसार टिकट आइएमई पे एपबाट काट्न सकिने छ । ३५ टिकट अनलाइन मार्फत काटिने क्यानले जनाएको छ । नेपाल र युएइबीच हुने सेमिफाइनल सकभर खेल घरमै बसेर हेर्न क्यानले अनुरोध समेत गरेको छ। साथै क्यान, क्रिकेटसँग सम्बन्धित सबै अतिथिलाई समेत मुलपानी मैदानको सो सेमिफाइनल खेलको पास वितरण नहुने क्यानले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS