Connect IPS
IME Life

गार्डियन माइक्रो लाइफले २५ लाख नाफा कमाउँदा व्यवस्थापनमा खर्चियो १ करोड ३६ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गार्डियन माइक्रो लाइफले आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । नेपालमा पहिलो लघु जीवन बीमाको रुपमा २०८० असार २२ गतेदेखि कारोबार थालेको यस कम्पनीले यस अवधिमा २५ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रीय कार्यालय विस्तार गरी कारोबार थालेको यस कम्पनीले समिक्षा अवधिमा ९१ हजार खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा १२७ वटा बीमा पोलिसी विक्री गरी १ लाख ४१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको जगेडा कोषमा २२ लाख ८१ हजार रुपैयाँ संचिती रहेको छ । महा विपती जगेडामा २ लाख ५३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस अवधिसम्ममा कम्पनीले १ करोड ३६ लाख ९ हजार रुपैयाँ ब्यवस्थापन खर्चमा खर्चिएको छ भने कर्मचारी बोनश व्यवस्था वापत २ लाख ५३ हजार छुट्याइएको  छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%

खुसी

18%

दु :खी

36%

अचम्मित

9%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS