IME Life New

सामूहिक बीमाकाे पुनर्बीमा महँगिएपछि भारतीय जीवन बीमकले खुद धारण बढाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । उच्च माग दाबीका कारण विश्वव्यापी पुनर्बीमकले पुनर्बीमा शुल्क वृद्धि गर्ने संकेत दिएपछि भारतीय जीवन बीमकले सामूहिक म्यादी बीमाकाे खुद धारण बढाएका छन् । पुनर्बीमकले बीमा जाेखिम अस्वीकृत गर्ने वा चर्काे बीमाशुल्क निर्धारण गर्ने संकेतसँगै भारतीय बीमकहरू सामूहिक बीमाकाे जाेखिम व्यवस्थापन रणनीति पुनरावलाेकन गर्न बाध्य भएका हुन् ।

बिजनेस टुडेका अनुसार खुद धारण १० देखि १५ प्रतिशतबाट वृद्धि गरेर ४० प्रतिशतसम्म पुर्याइएकाे छ। बढ्दाे दाबीका कारण भारतीय बीमा कम्पनीले पुनर्बीमाशुल्क दरमा ३० देखि ४० प्रतिशतसम्म वृद्धिकाे सामना गर्नु परेकाे छ। सबै जीवन बीमकले विगतका वर्षहरूको तुलनामा झन्डै तीन गुणा बढी दाबीहरू प्राप्त गरेका छन् ।

Esewa
Crest

काेराेना महामारीपछि विश्वव्यापनी पुनर्बीमा कम्पनीहरूले भारतमा जाेखिमांकनका लागी कडाई गर्दै, गैर-चिकित्सा (नन मेडिकल) सीमा पुनरावलाेकन गर्दै म्यादी बीमादर बढाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS