IME Life New

रू. ५७ लाखमा किसान बीमा सफ्टवेयर बनाउँदै नेपाल बीमा प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । नेपाल बीमा प्राधिकरणले कृषी बीमालेख सम्बन्धी सेवा र तथ्यांकलाई केन्द्रिकृत गर्नका लागी प्रयाेगमा ल्याउन प्रस्ताव गरेकाे सफ्टवेयर विकासका लागी ५० लाख रुपैयाँ खर्च गर्ने भएकाे छ। प्राधिकरणले किसान बीमा नामक सफ्टवेयर विकास लागी ५७ लाख ४९ हजार रुपैयाँकाे बाेलपत्र प्रस्ताव स्वीकृत गरेकाे छ।

प्राधिकरणले उपवेदा टेक्नाेलाेजी प्रालि इन्टीग्रेटेड आइसिटी प्रालि र याेंग माइण्ड क्रिएशन प्रालि जेभीलाई सफ्टवेयर निर्माणकाे जिम्मा दिएकाे हाे । प्राधिकरणले कृषि बीमाकाे तथ्या‌ंकलाई व्यवस्थित गर्नका लागी ‘किसान बीमा प्रणाली’ नामक सफ्टवेयर प्रयाेगमा ल्याउन लागेकाे हाे। याे प्रणालीले एकीकृतरुपमा कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा सम्बन्धी तथ्या‌ंकमा स‌ंकलन र प्रशाेधन गर्नेछ ।

Esewa
Crest

कृषि,  पशुपंक्षी बीमा सम्बन्धमा बीमकबाट प्राप्त तथ्यांक र दाबी विवरण शंकास्पद देखिएपछि बीमा नियामकले सफ्टवेयरमार्फत् नियन्त्रणकाे प्रयास थालेकाे हाे । प्रस्तावित सफ्टवेयरले वास्तविक समयमै काराेबार विवरण प्रविष्ट गरेर तथ्यांक संकलन, भण्डारण र प्रशाेधन गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS