IME Life New

सरकारी पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनीकाे वेबसाइट बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । सरकारी स्वामित्वकाे पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीकाे बेवसाइट बन्द भएकाे छ। आइतबारदेखि नेपाल पुनर्बीमाकाे आधिकारिक वेबसाइट नेपाल रि डट कम डट एनपि बन्द भएकाे हाे ।

Esewa
Crest

नेपाल पुनर्बीमाकाे वेब हाेस्टिङ सेवा प्रदायक रेडियन्ट नेपालकै आधिकारिक वेवसाइट पनि बन्द भएकाे छ। समयमै हाेस्टिङवापतकाे शुल्क भुक्तानी नगरेकाे हुँदा सेवा प्रदायक रेडियन्ट नेपालसँगै नेपाल पुनर्बीमा कम्पनीकाे पनि वेबसाइट बन्द भएकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS