IME Life New

सिंहदरबारकाे ट्रान्सफर्मर पड्किँदा अवरुद्ध सरकारी वेबसाइटहरु खुले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । देशकाे मुख्य प्रशासनिक केन्द्र सि‌ंहदरबार परिसरभित्र रहेकाे विद्युतीय ट्रान्सफर्मर जल्दा म‌ंगलबार साँझदेखि बन्द भएका सम्पूर्ण सरकारी वेबसाइटहरू राति अबेरपछि खुलेका छन् । मंगलबार साँझदेखि नै डट जिओभी डट एनपि डाेमेन भएका वेबसाइट खुलेका थिएनन् ।

सरकारी तथ्या‌ंकहरू सूचना प्रविधिकाे माध्यमबाट अभाैतिकरूपमा भण्डारण गर्ने एकीकृत तथ्यांक केन्द्रमा विद्युत आपूर्ती  अवरुद्ध हुँदा सरकारी वेबसाइट नखुलेका हुन् ।

Esewa
Crest

राष्ट्रिय सूचना प्रविधि केन्द्रले विद्युत आपूर्तीमा गडबडीका कारण अवरुद्ध भएकाे डाटा सेन्टरकाे सेवा प्रवाह पुनः सञ्चालनमा ल्याइएकाे जानकारी दिएकाे छ।

 

बुधबार बिहान ७ः२८ बजे अध्यावधिक गरिएकाे

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

0%
sad

दु :खी

29%
amazed

अचम्मित

0%
excited

उत्साहित

43%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS