IME Life New

जेबिल्स फाइनान्सको १०० किता शेयर हुनेले इन्भेष्टमेण्ट बैंकको ३३ किता शेयर पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १००ः३३ को अनुपातमा प्राप्ती गर्ने भएको छ । बैंकको ५१०औं बैंठकले उक्त निर्णय गरेको हो ।

जस अनुसार जेविल्स फाइनान्सको १ सय कित्ता शेयर बराबर इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता शेयर ) स्वाप रेसियो प्रदान गर्ने गरी जेविल्स फाइनान्सलाई प्राप्ती गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

र्बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने राष्ट्र बैंकको योजना अनुसार इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरेको थियो ।

अहिले इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जेविल्स फाइनान्सको ८३ करोड ८० लाख रुपैयाँ रहेको छ । जेविल्स फाइनान्सलाई गाभेपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी करिब साढे २७ करोडले बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS