IME Life New

राष्ट्रपति कार्यालयका लागि १४ करोड ५ लाख विनियोजन, उपराष्ट्रपतिलाई ५ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले राष्ट्रपति कार्यालयका लागि १४ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै उपराष्ट्रपतिका लागि ५ करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सात वटा प्रदेशका प्रदेश प्रमुखहरुका लागि भने २१ करोड ९ लाख छुट्ट्याएको छ । संघिय संसदका लागि भने एक अर्ब २२ करोड रुपैयाँ व्यय अनुमान गरिएको छ । अदालतका लागि भने ७ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS