काठमाडौं । सरकारले प्राकृति व्यक्तिको करमा सामान्य बृद्धि गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको वजेट वक्तव्य मार्फत करमा सामान्य बृद्धि गरिएको जानकारी गराएका छन् । यसका कति बृद्धि भएको छ भन्ने जानकारी पाउन केहि समय कुर्नु पर्छ ।
प्राकृतिक व्यक्तिको करमा सामान्य बृद्धि
