काठमाडौं । सरकारले कर चुक्ता प्रमाणपत्र क्युआर प्रणालीबाटै लिन सकिने व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य जारी गर्ने क्रममा सहजै कर चुक्ता प्रणपत्र लिन सकिने व्यवस्था मिलाइने व्यवस्था गरिएको हो ।
कर चुक्ता प्रमाणपत्र क्युआर प्रणालीबाट लिन पाउने
