Connect IPS
IME Life

आइएमई जनरल इन्स्योरेन्सको नाफा १७ करोड माथि, करिब डेढ अर्बको व्यापार (रिपोर्ट सहित )

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्यांक अनुसार कम्पनीले १७ करोड ३२ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सो नाफा १६ करोड ८१ लाख थियो । नाफा यो अवधिमा ३ प्रतिशतले बढेको छ ।

कम्पनीले ९ महिनामा १ अर्ब ४२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब २८ करोड थियो । त्यस्तै कम्पनीले ५९ करोड ६७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

५९ करोड ७२ लाख कुल दाबी भुक्तानी गरेको कम्पनीको १ अर्ब २३ करोड बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

१ अर्ब ८० करोड चुक्ता पूँजी भएको कम्पनीको जगेडामा २४ करोड ७१ लाख रहेको छ । बीमा कोषमा ६३ करोड २२ लाख संचित छ ।

प्रकाशित रिपोर्ट अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १२ रुपैयाँ ८० पैसा र प्रति शेयर नेट्वर्थ १४८ रुपैयाँ ७५ पैसा छ ।

हाल आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स एकीकृत कारोबारको अन्तिम तयारीमा छन् । मर्जर पछि बन्ने आइएमई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार यही वैशाख २७ गतेदेखि हुने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS