Connect IPS
IME Life

अजोड इन्स्योरेन्सको नाफा १० करोड माथि हुँदा कति भयो ब्यापार ? (रिपोर्ट सहित )

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तथ्यांक अनुसार कम्पनीले १० करोड ४७ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सो नाफा ९ करोड ४१ लाख थियो । नाफा यो अवधिमा ११ प्रतिशतले बढेको छ ।

कम्पनीले ९ महिनामा १ अर्ब ४४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब २२ करोड थियो । त्यस्तै कम्पनीले ५२ करोड ०२ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

८७ करोड १२ लाख कुल दाबी भुक्तानी गरेको कम्पनीको ६८ करोड ७५ लाख बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

१ अर्ब चुक्ता पूँजी भएको कम्पनीको जगेडामा २० करोड ३८ लाख रहेको छ । बीमा कोषमा २२ करोड ३९ लाख हुँदा महाविपत्ति कोषमा २ करोड २ लाख संचित छ ।

प्रकाशित रिपोर्ट अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १३ रुपैयाँ ६९ पैसा र प्रति शेयर नेट्वर्थ १४४ रुपैयाँ ८१ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS